Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

जोईन खबर

२९, चैत्र २०७९
  • 757
    SHARES
  • सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

    २९ चैत काठमाडौ।सुनको मूल्य बढ्यो, आज तोलामा कति ?आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १३:०२:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको