Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँ कलर एनटर्क १२५ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

नयाँ कलर एनटर्क १२५ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

जोईन खबर

२९, चैत्र २०७९
  • 781
    SHARES
  • नयाँ कलर एनटर्क १२५ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

    २९ चैत काठमाडौ।नयाँ कलर एनटर्क १२५ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य  टीभीएस एनटर्क १२५ को नयाँ कलर भेरियन्ट नेपालमा भित्रिएको छ । कम्पनीले मरिन ब्लू कलर एनटर्क नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    images

    टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले आजदेखि नयाँ कलर एनटर्क १२५ बीएस ६ को विक्री सुरु गरेको हो ।

    कम्पनीले पुरानै मूल्यमा एनटर्क १२५ रेश एसडिनको मरिन ब्लू कलर विक्री गर्ने बताएको छ । एनटर्क १२५ रेश एडिशनको मूल्य२ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १३:११:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको