मर्सरकाे २०२४ काे कस्ट अफ लिभिङ रिपाेर्टअनुसार उच्च भाडा लागतका कारण ज्युरिक, जेनेभा, बासेल र बर्नलाई पछि पार्दै हङकङ र सिंगापुर अघि पुगेका हुन् ।
न्यूयाेर्क साताैं स्थानमा रहेकाे छ भने बेलायत आठौं स्थानमा परेकाे छ । नाइजेरियाको लागोस २२५ औं स्थानमा र अबुजा २२६ औं स्थानमा परेकाे छ । मुद्राको उतारचढावका कारण यी सहरहरू तालिकाको पुछारमा झरेका छन्।
यी हुन् विश्वका शीर्ष ३० महँगो सहरः
१. हङकङ, चीन
२.सिङ्गापुर
३.ज्यूरिक, स्वीट्जरल्याण्ड
४.जेनेभा, स्वीट्जरल्याण्ड
५.बासेल, स्वीट्जरल्याण्ड
६.बर्न, स्वीट्जरल्याण्ड
७.न्यूयोर्क, अमेरिका
८.लन्डन, बेलायत
९.नासाउ, बहामास
१०.लस एन्जलस, अमेरिका
११.कोपेनहेगन, डेनमार्क
१२.होनोलुलु, अमेरिका
१३.सान फ्रान्सिस्को, अमेरिका
१४.बान्गुइ, मध्य अफ्रिकी गणतन्त्र
१५.दुबई, संयुक्त अरब इमिरेट्स
१६.तेल अवीव, इजरायल
१७.मियामी, अमेरिका
१८.जिबूती, जिबूती
१९.बोस्टन, अमेरिका
२०.शिकागो, अमेरिका
२१.जामेना, चाड
२२.वासिङ्टन, डीसी, अमेरिका
२३.सांघाई, चीन
२४.भियना, अस्ट्रिया
२५.बेइजिङ, चीन
२६.कोनाक्री, गिनी
२७.एटलान्टा, अमेरिका
२८. सिएटल, अमेरिका
२९. पेरिस, फ्रान्स
३०.एम्स्टर्डम, नेदरल्याण्ड