Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

रास्वपाको चियापान कार्यक्रममा  राजनीतिक दलका शीर्ष नेताहरू उपस्थिति

रास्वपाको चियापान कार्यक्रममा  राजनीतिक दलका शीर्ष नेताहरू उपस्थिति

जोईन खबर

७, आषाढ २०८१
  • 769
    SHARES
  • रास्वपाको चियापान कार्यक्रममा  राजनीतिक दलका शीर्ष नेताहरू उपस्थिति

    ७ असार काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

    images

    चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् ।

    images
    images
    images

    रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १६:४९:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको