Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर नौ अफर

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर नौ अफर

मदन नगरकोटी

२९, चैत्र २०७९
  • 2.0K
    SHARES
  • नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर  नौ अफर

    २९ चैत काठमाडौ । नेपाल टेलिकमले दुवै पोस्टपेड र प्रिपेड ग्राहहरुलाई लक्षित गर्दै नयाँ वर्ष २०८० अफर ल्याएको छ । नेपाल टेलिकमले भोलि अर्थात चैत ३० बिहिबार देखि वैशाख ६ बुधबार सम्मा यो अफर सञ्चालन हुनेछ ।

    images

    यस अफरमा नेपाल टेलिकमले डेटा र बोनोस अन रिचार्ज प्याज, भ्वाइसा र डेटा उपलब्ध गराउनेछ । डेटा प्याकेज अन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने ६ जीबी डेटा, रु १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु २९४ मा १० दिन चलाउन सकिने २० जीबी डेटा र रु ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध गराउने छ ।

    नेपाल टेलिकमले रु ४९ मा १ एमबिपिएस अनलिमिटेड डाटा एक दिन चलाउन सकिने  र टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ। 

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १७:००:०३ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको