Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता : जनता समाजवादी पार्टी  नेपाल

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता : जनता समाजवादी पार्टी  नेपाल

जोईन खबर

९, आषाढ २०८१
  • 637
    SHARES
  • लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता : जनता समाजवादी पार्टी  नेपाल

    ९ असार काठमाडौँ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन  जनता समाजवादी पार्टी नेपालले  फिर्ता गरेको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

    images

    माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।

    images
    images
    images

    image_2024-06-23_103811844.png

    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - १०:३९:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको