Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 दिउँसो काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने, आज तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

 दिउँसो काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने, आज तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

जोईन खबर

९, आषाढ २०८१
  • 727
    SHARES
  •  दिउँसो काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने, आज तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

    ९ असार काठमाडौँ ।  काठमाडौँ उपत्यकाको मौसम आज  बिहानैदेखि आकाशमा बादल लागेको छ । काठमाडौँ उपत्यकाको मौसम अहिले ९आइतबार बिहान ७ बजे० साधारणतया बदली छ। ‘साधारणतया बदली भनेको आकाशमा बादल लागेको  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जनाए ।

    images

    उनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।मौसम महाशाखाले आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको उल्लेख गरेको छ। त्यतिबेला तापक्रम थोरै घट्ने सम्भावना हुनसक्छ।

    images
    images
    images

    हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस थियो। आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 

    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - ११:३८:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको