Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

रोल्पाको परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

रोल्पाको परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

जोईन खबर

१७, आषाढ २०८१
  • 808
    SHARES
  • रोल्पाको परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

    १७ असार काठमाडौँ । रोल्पाको माडी गाउँपालिका वडा न ३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२  जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    images

    दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।

    images
    images
    images

    जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - २१:५३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको