नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।