Logo

बुधवार, श्रावण १३ गते २०८३

पैसाको डिल गरेको अडियो आए पनि लेनदेन भएको छैन: (रास्वपा) सभापति लामिछाने

पैसाको डिल गरेको अडियो आए पनि लेनदेन भएको छैन: (रास्वपा) सभापति लामिछाने

जोईन खबर

३०, चैत्र २०७९
  • 667
    SHARES
  • पैसाको डिल गरेको अडियो आए पनि लेनदेन भएको छैन: (रास्वपा)  सभापति लामिछाने

    ३० चैत काठमाडौ। (रास्वपा) का सभापति रवि लामिछानेले पैसाको डिल गरेको अडियो आए पनि लेनदेन  नभएको बताएका छन्।आबुखैरेनीमा  चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले  (रास्वपा) श्रेष्ठ र मेडिकल व्यवसायी  प्रसाईँबिच पैसाको लेनदेन नभएको बताएका हुन् । 

    images
    सांसदले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो ।ऐतिहासिक निर्णय गरेका छौँ। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौँ, पद्धतिलाई हेरेर निर्णय गरेका हौँ ।   भ्रष्टाचारलाई शून्य सहनशीलताको रूपमा लियो कि लिएन ? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्‍यो ।राजनीतिक दलहरूले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरूलाई हामीले पार गर्दै आयौँ ।’

    उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।

     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १५:०७:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको