Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

   निरन्तर वर्षाका कारण त्रियुगामा पहिरोमा परी एकजनाको मृत्यु दुई जना घाइते

   निरन्तर वर्षाका कारण त्रियुगामा पहिरोमा परी एकजनाको मृत्यु दुई जना घाइते

जोईन खबर

२५, आषाढ २०८१
  • 775
    SHARES
  •    निरन्तर वर्षाका कारण त्रियुगामा पहिरोमा परी एकजनाको मृत्यु दुई जना घाइते

    २५ असार काठमाडौँ । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् ।

    images
    images
    images

    गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् ।

    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - १६:०५:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको