Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

ओलीको नेतृत्वको सरकारमा को को जाने भन्ने बिषयमा छलफल हुदैँ 

ओलीको नेतृत्वको सरकारमा को को जाने भन्ने बिषयमा छलफल हुदैँ 

जोईन खबर

२६, आषाढ २०८१
  • 688
    SHARES
  • ओलीको नेतृत्वको सरकारमा को को जाने भन्ने बिषयमा छलफल हुदैँ 

    २६ असार काठमाडौँ । नायँ सत्ता समिकरणसंगै  नेकपा एमालेको सचिवालय बैठकमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा को को जाने भन्ने बिषयमा छलफल भइरहेको छ ।

    images

    एमालेको सचिवालय बैठक अहिले बस्दैछ ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

    images
    images
    images

    साथै नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।नेपाली काँग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १४:२८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको