Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

ठमेलबाट कोकिनसहित मलेसियन नागरिक पक्राउ 

ठमेलबाट कोकिनसहित मलेसियन नागरिक पक्राउ 

जोईन खबर

३०, आषाढ २०८१
  • 706
    SHARES
  • ठमेलबाट कोकिनसहित मलेसियन नागरिक पक्राउ 

    ३० असार काठमाडौँ । राजधानी ठमेलबाट मलेसियन नागरिक पक्राउ परेको छ । पक्राउ परेका नागरिक संंग प्रहरीले ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ गरेका हुन् ।

    images

    आइतबार प्रहरी परिसर काठमाडौँले ठमेलबाट मलेसियन नागरिक पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान शाखामा लगिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - १२:५३:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको