Logo

बुधवार, श्रावण १३ गते २०८३

रास्वपाका सभापति लामिछानेले श्रेष्ठलाई मुद्दा नगर्न आग्रह

रास्वपाका सभापति लामिछानेले श्रेष्ठलाई मुद्दा नगर्न आग्रह

जोईन खबर

३, बैशाख २०८०
  • 685
    SHARES
  • रास्वपाका सभापति  लामिछानेले  श्रेष्ठलाई मुद्दा नगर्न आग्रह

    ३ वैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा,  नगर्न आग्रह गरेका छन् ।

    images
     रवि लामिछानेले  साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्व सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला ।

    भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईँलाई संसद्मा स्वागत गरौँला । यो यात्रा बिथोल्ने काम नगर्नुस् । किनकि यो यात्रा एउटा मान्छेको यात्रा होइन । लाखौँ लाख नेपालीले विश्वास गरेको भरोसा गरेको यात्रा हो ।

     

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ११:१९:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको