Logo

बुधवार, श्रावण १३ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

जोईन खबर

३, बैशाख २०८०
  • 694
    SHARES
  • नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

    ३ बैशाख काठमाडौ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। २०७९ चैत ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

     

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १२:३५:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको