Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

हिजोको प्लेन दुर्घट्नामा बाँचेका पाइलट मनिष शाक्य भन्छन्स् करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ 

हिजोको प्लेन दुर्घट्नामा बाँचेका पाइलट मनिष शाक्य भन्छन्स् करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ 

जोईन खबर

१०, श्रावण २०८१
  • 1.0K
    SHARES
  • हिजोको प्लेन दुर्घट्नामा बाँचेका पाइलट मनिष शाक्य भन्छन्स् करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ 

    १० साउन काठमाडौँ । हिजोको प्लेन दुर्घट्नामा बाँचेका पाइलट मनिष शाक्य भन्छन्स् करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान नसकेको बताए । त्यस कारण जहाज  तल खस्न थाल्यो। त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।  एकैपल्ट थिचिएको जस्तो अनुभव भयो ।

    images

     

    images
    images
    images

    सानो प्वालबाट आफैं बाहिर निस्किएँ। त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ ।ू अहिले दुर्घटनामा परेका  क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा। मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

    ‘काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

     

     

     


    ‘

     


    ‘

    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १६:३९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको