Logo

बुधवार, श्रावण १३ गते २०८३

अस्कल क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा:अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा

अस्कल क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा:अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा

जोईन खबर

३, बैशाख २०८०
  • 760
    SHARES
  • अस्कल क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा:अध्यक्ष पदका  लागि   चार जना उम्मेदवार मैदानमा

    ३ वैशाख काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) मा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि आज आइतबार मतदान भइरहेको छ ।चौथो पटक सरेर भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा छन् ।

    images

    Amrit-Science-campus-election-4.jpg

    एक हजार ८ सय विद्यार्थी अध्ययनरत यहाँ संयुक्त गठबन्धन (अखिल क्रान्तिकारी, नेविसंघ, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन) का साझा उम्मेदवार अखिल क्रान्तिकारीका प्रेम जैशी, अनेरास्ववियुका कमलराज जोशी, स्वतन्त्रबाट लक्ष्मण सिं धामी र मनिष बोहरा उम्मेदवार रहेका छन् ।

    Amrit-Science-campus-election-1.jpg

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १४:१०:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको