Logo

बुधवार, श्रावण १३ गते २०८३

यामाहाकाे नयाँ स्कुटर :यस्तो छ मूल्य

यामाहाकाे नयाँ स्कुटर :यस्तो छ मूल्य

जोईन खबर

३, बैशाख २०८०
  • 766
    SHARES
  • यामाहाकाे नयाँ स्कुटर :यस्तो छ मूल्य

    ३ बैशाख काठमाडौ।यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा विक्री सुरु गर्ने भएको हो । 

    images

    यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो ।

     

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १५:२४:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको