३ वैशाख काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।
उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चपाईलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका हुन् ।