Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुनको मूल्य घटेयो, प्रतितोला कतिमा कारोवार हुदै छ

आज सुनको मूल्य घटेयो, प्रतितोला कतिमा कारोवार हुदै छ

जोईन खबर

२०, श्रावण २०८१
  • 862
    SHARES
  • आज सुनको मूल्य घटेयो, प्रतितोला कतिमा कारोवार हुदै छ

    २० साउन काडमाडौँ । आज  आइतबार सुनको मूल्य घटेर कारोवार भएको  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला १ लाख ४९ हजार ७०० रुपैया र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सुन आज २०० रुपैयाँले घटेर शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार थियो । यस्तै आज चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    शुक्रबारको मूल्य अनुसार चाँदी पनि २०० रुपैयाँले घटेर कारोवार भएको हो । 

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - ११:३१:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको