४ बैशाख काठमाडौ ।सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। सोमबार पनि सुनचाँदी आइतबारकै भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसँघले जनाएको छ।
महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।दिनकै मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार -
१२:३७:२४ बजे