Logo

मंगलवार, श्रावण १२ गते २०८३

माओवादी केन्द्रको बैठक, ६ वटा एजेन्डामा छलफल हुने

माओवादी केन्द्रको बैठक, ६ वटा एजेन्डामा छलफल हुने

जोईन खबर

२०, फाल्गुण २०७८
  • 709
    SHARES
  • माओवादी केन्द्रको बैठक, ६ वटा एजेन्डामा छलफल हुने

    नेकपा माओवादी केन्द्रको महाधिवेशन पछिको केन्द्रीय समितिको दोस्रो बैठकमा ६ वटा एजेण्डा प्रस्तुत गरिएका छन्।

    images

    जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको राजनीतिक परिस्थितिको रिपोर्टिङ, एमसीसी सम्झौता अनुमोदन, संगठनात्मक विषय, कार्य विभाजन, स्थानीय निर्वाचन र विविध विषय गरी ६ वटा एजेण्डा तय गरिएको स्रोतले जनाएको छ।

    एमसीसी अनुमोदनपछि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन्। बैठकमा प्रचण्डले आफूसँग श्रेष्ठलाई राखेका छन्।

    माओवादी केन्द्रले केन्द्रीय सदस्यको संख्या थप गर्ने, पोलिटब्युरो, स्थायी कमिटी सदस्य गठन गर्ने र पदाधिकारी चयन गर्ने समेत एजेण्डा बनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १५:१२:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको