४ बैशाख काठमाडौ।रास्वपाका सभापति रविले आफ्ना सवारी चालक दिलबहादुर थापा घटनालाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन् ।सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका हुन् ।
म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्,” उनले लेखेका छन् । सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला ।
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार -
१६:४३:४८ बजे