५ बैशाख काठमाडौ।मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार २३.६३ अंक घटेर १९३१.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०९ अंक घटेर १९०५.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको ४ लाख ७० हजार ५८ रुपैयाँबराबरको २७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार -
११:१७:३४ बजे