५ बैशाख काठमाडौ। । आज मंगलबार पनि साेमबार नै कायम मूल्यमा कारोबार कारोबार भइरहेको।विगत दुई दिनदेखि सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १५ रूपैयाँले घटेको छ ।
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार -
१२:३२:३९ बजे