Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँबानेश्वरमा आन्दोलनमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा

नयाँबानेश्वरमा आन्दोलनमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा

जोईन खबर

५, बैशाख २०८०
  • 673
    SHARES
  • नयाँबानेश्वरमा  आन्दोलनमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले  नियन्त्रणमा

    ५ वैशाख काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

    images

    aandholan.jpg

    सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् । संसदमा  दर्ता भए सँगै समस्या समाधान नभए पछि पिडितहरु फेरि पनि आन्दोलनमा उत्रिएका  थिए ।

    8888.jpg

     ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरुलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । निषेधित क्षेत्रलाई तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

     

     

     

     

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १२:४६:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको