२० भदौ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेशको विस्तारित बैठक सुरु भएको छ। उक्त बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाकारी दिए ।
बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले, काव प्रवक्ता झालगायत सर्लाही पुगेका छन्।
बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी छन्।बैठक सुरु हुनुअघि लालबन्दीमा सभापति लामिछाने, उपसभापति वाग्लेसहितको उपस्थितिमा र्याली गरिएको थियो। रास्वपाले असोज पहिलो साना राष्ट्रे भेला भेला गर्ने भएको छ ।