Logo

बुधवार, श्रावण १३ गते २०८३

निर्माणाधीन तराई–मधेस द्रुर्तमार्गको अवलोकन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

निर्माणाधीन तराई–मधेस द्रुर्तमार्गको अवलोकन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

जोईन खबर

५, बैशाख २०८०
  • 688
    SHARES
  • निर्माणाधीन तराई–मधेस द्रुर्तमार्गको अवलोकन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    ५ बैशाख काठमाडौ।तराई–मधेस द्रुर्तमार्गको निर्माणाधीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन् ।राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो ।

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १४:०९:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको