Logo

बुधवार, श्रावण १३ गते २०८३

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

जोईन खबर

५, बैशाख २०८०
  • 703
    SHARES
  • एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

    ५ बैशाख काठमाडौ। एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो ।

    images

     यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले भने ३३५ हर्सपावर उत्पादन गर्छ।हाल यो गाडीमा प्रयोग भएको ब्याट्री बारे भने केही खुलासा भएको छैन । तर, यो ईभी कारले अधिकतम प्रतिघण्टा १२४ माइल अर्थात् १९९ किलोमिटरको टप स्पीडमा गुड्न सक्छ ।

    o.jpg

    इलेक्ट्रीक साइबरस्टरको लम्बाइ ४५३५ एमएम, चौडाइ १९१३ एमएम र १३२९ एमएम अग्लो रहेको छ । यसको ह्वीलबेस २६९० एमएम रहेको बताएका छन्।

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १६:५९:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको