Logo

मंगलवार, श्रावण १२ गते २०८३

जि एन लभ र राधिका हमालको दशैँ आयो नयाँ गीत हिजो देखि सार्वजानिक

जि एन लभ र राधिका हमालको दशैँ आयो नयाँ गीत हिजो देखि सार्वजानिक

जोईन खबर

५, आश्विन २०८१
  • 1.2K
    SHARES
  • जि एन लभ र राधिका हमालको दशैँ आयो नयाँ गीत हिजो देखि सार्वजानिक
    ४ असोज काठमाडौँ । गायक जि एन लभ र राधिका हमालकाको दशैँ आयो दशैँको नयाँ गीत हिजो देखि सार्वजानिक भएको छ । यस गीतले दशैँको रमझमको झल्को दिन्छ ।
     
    जि एन लभ युट्युब च्यानलमा अपलोड गरिएको हो ।  दशैँ आयो बोलको गीतमा जि एन लभ र राधिका हमालको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत उमेश पाण्डे र शब्द गायक जि एन लभ र श्याम प्रसाद पौडेलको रहेका छन् । यस गीतको अभिनयमा जि एन लभ र जिया बस्नेत गरेका छन् ।
     
    छायांकनमा करण अर्नुन पौडेल र सम्पादन ललित सिंह साउद तथा भिडियोलाई श्यामप्रसाद पौडेलले  निर्देशन गरेका हुन् ।  भिडियोमा प्रदेशबाट घर आएको सबै जना आफन्त सहभागि भई दशैँको टीका लगाएर नाच्ने गीत गाउने र खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउने अभिनय गरेको छन् । 

    प्रकाशित मिति :आश्विन ५, २०८१ शनिवार - ०७:०३:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको