Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

 भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

जोईन खबर

६, आश्विन २०८१
  • 865
    SHARES
  •  भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

    ६ असोज काठमाडौँ । भक्तपुरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ  परेका छन् । उनलाई केही दिन अघि विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

    images

    साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो ।

    images
    images
    images

    घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - १६:४३:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको