Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

साइबर ब्युरोले विद्युतीय कारोबारको कसुरमा पक्राउ गरेको प्रसाईलाई सर्वोच्‍च अदालतले छाड्न  आदेश दिएन

साइबर ब्युरोले विद्युतीय कारोबारको कसुरमा पक्राउ गरेको प्रसाईलाई सर्वोच्‍च अदालतले छाड्न  आदेश दिएन

जोईन खबर

९, आश्विन २०८१
  • 925
    SHARES
  • साइबर ब्युरोले विद्युतीय कारोबारको कसुरमा पक्राउ गरेको प्रसाईलाई सर्वोच्‍च अदालतले छाड्न  आदेश दिएन

    ९ असोज काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुरमा पक्राउ गरेको उनलाई सर्वोच्‍च अदालतले छाड्न अझै पनि आदेश दिएको छैन् ।

    images

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका एक सूचना अधिकारीले जानकारी दिए।प्रसाईंका छोरा निराजनले सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

    images
    images
    images

    उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो। उनी यही भदौ आइतबार आफ्नै घरकाट पक्राउ गरेको थियो।

    पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको हो । सामाजिक सञ्जालमा व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो। 

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - १३:५७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको