Logo

बुधवार, श्रावण १३ गते २०८३

११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार

११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार

जोईन खबर

६, बैशाख २०८०
  • 730
    SHARES
  • ११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार

    ६ बैशाख काठमाडौ। ११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेको छ । ४३० किलोवाट क्षमताको मोटरको साथमा १०२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गर्दा ५८५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

    images

     डिजाइन क्लासिक पर्थेनोन स्ट्रेट वाटरफल ग्रिल, स्लिप ब्याक सेप, डबल डोर डिजाइन पाउन सकिन्छ । यसले गाडीलाई स्पोर्टी लूक्ससँगै आकर्षक बनाएको छ ।

    इन्टेरियरमा स्टारलाइट डोर, स्टेरि स्काई रुफ र रोल रोएसको लोगो इम्ब्रोईडरि गरेको पिलो दिइएको छ । यसमा स्प्लिट टेललाइट डिजाइन, इन्टिग्रेटेड टर्न सिग्नल, ब्रेक लाइट जस्ता फिचर्सले सुसज्जित गरिएको छ । यो मूल्य नेपाली १० करोड ९३ लाख हाराहारी हो ।

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १७:३१:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको