Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

भारी बर्षासंगै मौसम खराबका कारण आन्तरिक हवाइ उडान प्रभावित

भारी बर्षासंगै मौसम खराबका कारण आन्तरिक हवाइ उडान प्रभावित

जोईन खबर

११, आश्विन २०८१
  • 739
    SHARES
  • भारी बर्षासंगै मौसम खराबका कारण आन्तरिक हवाइ उडान प्रभावित

    ११ असोज काठमाडौँ । हिजो साझाँ देखि परेको बर्षाले मौुम खराबी हुदा  देशभित्रको आन्तरिक हवाइ उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान मौसममा आएको खराबीका कारण प्रभावित बनेको हो ।

    images

    काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडान भइरहे पनि देशभित्र रहेका काठमाडौं बाहिरका विराटनगर, सिमरा, जनकपुर विमानस्थलमा नहुँदा उडान प्रभावित भएको छ ।

    images
    images
    images

    मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएको विमानस्थल प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १०:४७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको