Logo

बुधवार, श्रावण १३ गते २०८३

यस दिन विद्यालयमा तीन दिन बिदा दिईने  

यस दिन विद्यालयमा तीन दिन बिदा दिईने  

जोईन खबर

६, बैशाख २०८०
  • 751
    SHARES
  • यस दिन विद्यालयमा तीन दिन बिदा दिईने  

    निर्वाचन आयोगले विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।  उपनिर्वाचनका लागी मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन माग गर्ने निर्णय गरेको हो ।election.jpg

    images

    “मिति २०८०/०१/०८ देखि मिति २०८०/०१/१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,” निर्णयमा भनिएको छ ।

    वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदै छ ।

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २०:५७:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको