Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

जोईन खबर

७, बैशाख २०८०
  • 742
    SHARES
  • सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

    ७ बैशाख काठमाडौ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । हिजाे बुधबार छापावाला सुन एक लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

    images

    आज चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदी बुधबार कायम मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ४३५ रूपैयाँमा खरिद बिक्री भएको थियो ।

     
     

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १६:२१:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको