Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

राष्ट्रपति पौडेलद्वारा एक विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा एक विधेयक प्रमाणीकरण

जोईन खबर

२३, आश्विन २०८१
  • 616
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा एक विधेयक प्रमाणीकरण

    २३ असोज काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    images

    संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।rast.webp

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १२:०९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको