Logo

बुधवार, श्रावण १३ गते २०८३

१५ निर्णय यस्ता छन् : मन्त्रिपरिषद्का

१५ निर्णय यस्ता छन् : मन्त्रिपरिषद्का

जोईन खबर

७, बैशाख २०८०
  • 700
    SHARES
  • १५ निर्णय यस्ता छन् : मन्त्रिपरिषद्का

    ७ बैशाख काठमाडौ। १५ निर्णय यस्ता छन्  मन्त्रिपरिषद्का  नेपाल-भारत सम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

    images

    वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको बैठक आयोजना गर्ने निर्णय गरेको २०८० स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ ।

    photo.pngphoto4.png

    बैठकले लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

     

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १६:२९:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको