Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 रास्वपाका सभापति  लामिछाने केन्द्रीय कार्यालयबाट पक्राउ 

 रास्वपाका सभापति  लामिछाने केन्द्रीय कार्यालयबाट पक्राउ 

जोईन खबर

३, कार्तिक २०८१
  • 613
    SHARES
  •  रास्वपाका सभापति  लामिछाने केन्द्रीय कार्यालयबाट पक्राउ 

    ३ कात्तिक काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा हिजो पक्रो पूर्जी जारी गरे पछि पक्राउ परेका छन् ।

    images

    जिल्ला अदालत, कास्कीबाट पक्राउ पूर्जी जारी लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो ।

    images
    images
    images

    त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरि हिजो नै पोखरा लगीएको छ । उनले भने पक्राउ पछि म पोखरा गाडीमा जान्छु म हाईवाईमार्गबाट नजाने निर्णय गरे पछि हिजो साझा नै प्रहरीको टोली सहित पोखरा हिडेका हुन् । 

     

     

    प्रकाशित मिति :कार्तिक ३, २०८१ शनिवार - ०६:३७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको