Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

रास्वपाको आज पनि विरोध प्रदर्शन जारी

रास्वपाको आज पनि विरोध प्रदर्शन जारी

जोईन खबर

६, कार्तिक २०८१
  • 616
    SHARES
  • रास्वपाको आज पनि विरोध प्रदर्शन जारी

    ६ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि निरन्तरता विरोध प्रदर्शन जारी राखेको छ । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको हो ।

    images

    पार्टीले पोखराको जिरो किमिमा आज दिउँसो १ः३० बजे भेला हुनका लागि आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।

    images
    images
    images

    सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई शुक्रवार पक्राउ गरेदेखि नै रास्वपाले विरोध प्रदर्शन जारी राखेको छ। पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गरेको छ । कार्यकर्ताहरुले रवि रिहा नभए सम्म विरोध प्रदर्शन जारी रहेने पनि बताए । 

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १२:१२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको