Logo

बुधवार, श्रावण १३ गते २०८३

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जोईन खबर

८, बैशाख २०८०
  • 796
    SHARES
  • एशियन लाइफ इन्स्योरेन्सको  शेयरमूल्य समायोजन

    ८ बैशाख काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स (ALICL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।यस दिन नेप्से ८.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५६९ रुपैयाँ ५९ पैसा कायम भएको छ। इन्स्योरेन्सले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। 

    सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।  सभाले उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति समेत दिनेछ।

     
     
     
     

    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०९:३१:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको