Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

 थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

जोईन खबर

११, कार्तिक २०८१
  • 703
    SHARES
  •  थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

    ११ कातितक  काठमाडौँ ।  मकवानपुरको थाहा नगरपालिकाले स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

    images

    प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो ।

    images
    images
    images

    स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उहाँले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिनुभयो ।  

    प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १२:१४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको