Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

२३ कात्तिकदेखि १८ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा बन्द गरिँदै

२३ कात्तिकदेखि १८ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा बन्द गरिँदै

जोईन खबर

११, कार्तिक २०८१
  • 736
    SHARES
  • २३ कात्तिकदेखि १८ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  रातको समयमा बन्द गरिँदै

    ११ कात्तिक काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदै छ ।

    images

    तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ ।

    images
    images
    images

    यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।५ कात्तिकका दिन बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ । 

    456.webp

    प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १५:५६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको