Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखि सुरु

चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखि सुरु 

चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखि सुरु 

जोईन खबर

१३, कार्तिक २०८१
  • 622
    SHARES
  • चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखि सुरु 

    १३ कात्तिक काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सामबार देखि  सुरु भएको छ । यस प्रतियोगिता पालिकाको आयोजनामा सोमबारबाट   बुधबारसम्म संचालन हुने भएको हो ।

    images

    उक्त प्रतियोगितामा पालिकाका ९ माध्यमिक विद्यालयहरुले सहभागिता रहेको पालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताए । पालिकाले यस प्रतियोगिताको खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरेको छ । 

    images
    images
    images

    प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।अजिरकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष वावुराम अधिकारीको अध्यक्षता तथा पालिका अध्यक्ष दिपक देवकोटाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, विद्यार्थी, शिक्षक एवं अभिभावकहरुको बक्लो उपस्थिति थियो ।

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - १०:४५:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको