Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

साफ फाइनल खेले लगत्तै  साम्बा’ फ्रान्स उडीन

साफ फाइनल खेले लगत्तै  साम्बा’ फ्रान्स उडीन

जोईन खबर

१५, कार्तिक २०८१
  • 790
    SHARES
  • साफ फाइनल खेले लगत्तै  साम्बा’ फ्रान्स उडीन

    १५ कात्तिक काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्स उडेकी छन्। साफ फाइनल खेले लगत्तै उनी गएराति नै फ्रान्स हिडेकी हुन् ।

    images

    साम्बा व्यावसायिक फुटबलका लागि फ्रान्स गएको एन्फाले जनाएको छ। उनी साफ खेल्नकै लागि फ्रान्सबाट नेपाल आएकी थिइन् ।

    images
    images
    images

    फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले साफमा तीन खेल मात्रै खेलिन्।

    अन्तर्राष्ट्रिय फुटबलमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता रहेकी साम्बा गत वर्षदेखि फ्रान्सेली क्लबमा आबद्ध छिन्। 

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ११:४८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको