Logo

बिहिवार, श्रावण १४ गते २०८३

सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु: नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ

सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु: नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ

जोईन खबर

१०, बैशाख २०८०
  • 733
    SHARES
  • सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु: नेपाली कांग्रेसका उम्मेदवार  जितनारायण श्रेष्ठ

    १० बैशाख काठमाडौ। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।

    images

     जितनारायण श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, छिमेकी,बहिनी, दिदि, बुवा ,आमा, दाइ, छोराले  चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए ।

    नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार र उनको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।

    उपनिर्वाचन सीमित ठाउँमा मात्र भएकाले कतिपय मतदाताहरुलाई विदा लिएर भोट हाल्न आउन नसक्ने स्थिति भएकाले पनि विगतको जस्तो भोट यसपटक नखस्ने  उपनिर्वाचन नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बताउनु भयो ।

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - ११:१६:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको