१० बैशाख काठमाडौ।तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज तोलामा ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार -
१२:१४:५१ बजे