Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारामा बुथ क्याप्चर :जनता समाजवादी पार्टीका सिके राउत!!!!

बारामा बुथ क्याप्चर :जनता समाजवादी पार्टीका सिके राउत!!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 703
    SHARES
  • बारामा  बुथ क्याप्चर :जनता समाजवादी पार्टीका सिके राउत!!!!

    १० वैशाख काठमाडौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।

    images

    बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४-५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।

     
     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १५:१३:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको