Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौँ लगायत तराईका विभिन्न स्थानमा हुस्सु बढेयो  

काठमाडौँ लगायत तराईका विभिन्न स्थानमा हुस्सु बढेयो  

जोईन खबर

११, मंसिर २०८१
  • 694
    SHARES
  • काठमाडौँ लगायत तराईका विभिन्न स्थानमा हुस्सु बढेयो  

    ११ मंसिर काठमाडौँ । काठमाण्डौ उपत्यकासहित तराईका विभिन्न क्षेत्रमा हल्का हुस्सु लागेको छ । हुस्सुका कारण बिहान भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा हुस्सु हट्ने र भिजिविलिटी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज दिउँसो केहीबेर बादल लागे पनि धेरै ठाउँको मौसम घमाइलो हुने मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    images
    images
    images

    विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।यी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ११:०२:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको