Logo

बिहिवार, श्रावण १४ गते २०८३

बाराको क्षेत्र नं २ मा मतगणना सुरु : उपेन्द्र यादवको अग्रता !!!!

बाराको क्षेत्र नं २ मा मतगणना सुरु : उपेन्द्र यादवको अग्रता !!!!

जोईन खबर

११, बैशाख २०८०
  • 658
    SHARES
  • बाराको क्षेत्र नं २ मा मतगणना सुरु : उपेन्द्र यादवको अग्रता !!!!

    ११ वैशाख काठमाडौ। बाराको क्षेत्र नं २ मा मतगणना सुरु सँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  अग्रता लिएका छन् । दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

    images

    जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १४:०६:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको